IIED is a policy and action research organisation promoting sustainable development and linking local priorities to global challenges.

सम्मान तथा पुरस्कार प्रदान सम्बन्धी सुचना

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिको १६ औँ वार्षिक साधारण सभाको अवसरमा विगत वर्षहरुमा प्रदान गरिँदै आएको उत्कृष्ट जिल्ला कृषि सहकारी संघ, साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्था, सहकारी संस्था सञ्चालक कर्मचारी र कृषक  पिछडिएको वर्ग र युवालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेकोले यसैसाथ संलग्न फारम भरी सदस्य संघ, संस्था, सञ्चालक, कर्मचारी र सदस्य किसानहरुले केन्द्रीय संघमा पठाउनुहुन अनुरोध गर्दछौं ।

Click here to Download Application form


Read more

Orientation program on Aug 8 2023

Orientaion program  on the effective  use of IT in agriculture. In the program, the proper use of information technology in  agricultural sector, its importance and needs were discussed.


Read more