Introduction

NACCFL registered at the Department of Cooperatives in the government of Nepal in 2008. However, its objectives, values and efforts in poverty alleviation have been in effect in different forms and levels for over 35 years. The following events briefly describe the evolution of the federation, starting from the Small Farmers Development Program (SFDP) to what it has become today.

Agricultural Development Bank Ltd (ADBL) initiated the SFDP in 1975. It was the first target group approach program, specifically designed for small and marginal destitute in rural areas. SFDP was an integrated program that consisted of loan and saving services, social mobilization and leadership development. Its impact on the life quality of the targeted people was very rapid and effective: they became more educated, skilled and empowered through the SFDP. Consequently, they requested from ADBL to hand over the SFDP’s management to their own Small Farmers Agro-Cooperatives (SFACL), a unique microfinance cum social mobilization model in Nepal. A systematic approach was used for the transformation of the SFDP with the help of GTZ, who assisted throughout the whole process (institutional development, capacity enhancement of cooperative workers/leaders and coordination with the line agencies). Since 1993, ADBL has been gradually handing over the SFDP to SFACLs.

Increasing numbers of SFACLs faced different sets of problems, such as gaining access to markets, acquiring new technical and management skills, obtaining loan and credit services, etc. Subsequently, they decided to fight poverty by federating their cooperatives into a strong network. According to the Cooperative Act of Nepal, cooperative networks should be organized in five tiers: primary cooperatives, subjective federation, district cooperative federation, central subjective cooperative federation and national cooperative federation. In 1997, SFACLs federated into a subjective federation at the district level according to the Act. However, in the process, SFACL Dhading faced legal difficulties after it was told by the Department of Cooperative that “small farmers” appellation could not be registered as a subjective federation. Moreover, in order to form a federation you needed, according to the Act, to regroup nine regional federations together so that they would form a substantive enough collectivity. The first half of the last decade was dedicated to the formation of this collectivity.

Once NACCFL was registered in 2008, it never looked back. It continued to expand its representation throughout all the regions in Nepal in order to offer services to a maximum of households. Therefore, as of July 2016, there are 730 SFACLs  in 68 districts across the country for a total   of over 708,000 members . NACCFL is steady looking forward to enlarge its network so that it can improve the range of financial and non-financial services offered to the member cooperatives.

 

 

News and Events

  • NEWS : नर्सरी निर्माण एवं कृषक सहायता कार्यक्रममा सहभागि हुने सम्वन्धी सूचना

    2017-06-15

    सूचना प्रकाशित मिति २०७।००१

    पारिवारिक खेती कार्यक्रम अन्तर्रगत संलग्न भई व्यवसाय गरिरहेका tn (s)df उल्लेखित  योग्यता पुगेका कृषकहरुले यो सुचना प्रकाशन भएको मितिले ७दिन भित्र नर्सरीस्थापनागरी वेर्ना उत्पादन तथा वितरण गर्न NACCFLको वेभसाईटमाwww.naccfl.org.np NACCFL sf]Facebook page df klgराखिएको निवेदनको ढाँचामा आवेदन दिन यो सूचना प्रकाशितगरिएको छ ।

    » More

     

  • Strengthening agricultural cooperative management in Nepal

    2017-05-22

    Background
    The majority of Nepalese people depend on agriculture for their livelihoods. Hence, there is a high demand for agricultural resources such as inputs, seeds and fertilisers. Agricultural cooperatives are a crucial means by which to provide all the services needed by farmers under the same umbrella. It is therefore vital that agricultural cooperatives be managed effectively.

    » More

     

  • Notice !!!

    2016-12-21

    सुचना                               सुचना                         सुचना           

     यस नेपाल कृषि सहकारी केन्द्रीय संघको नवौं वार्षिक साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने निर्णय भएकाले उक्त साधारण सभामा ......

    For Details Click : https://www.facebook.com/naccfl/photos/pb.577953435557821.-2207520000.1482304330./1405326359487187/?type=3&theater

    » More

     

  • Notice : परियोजना प्रस्ताव लेखन तालिम संचालन सम्

    2016-09-11

    परियोजना प्रस्ताव लेखन तालिम संचालन सम्वन्धी

    सुचना

    साना किसान कृषि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले परियोजना प्रस्ताव लेखन सम्वन्धी तालिम संचालन गर्न वारम्वार अनुरोध गरेकोले यस संघले निकट  भविष्यमा परियोजना प्रस्ताव 

    » More

     

  • NEWS: सहकारी:दिगो भविष्यको कार्य शक्ति

    2016-06-28

    यस वर्षको ९४ औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २२ यौं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस मनाउनका लागि उक्त २०७३ आषाढ १८ गते शनिवारका दिन ' Co-operatives: The power to act for a sustainable future( सहकारी:दिगो भविष्यको कार्य शक्ति )' भनने नाराका साथ मुलुकभर मेचि महाकाली 

    » More

     

  • NEWS : नर्सरी निर्माण एवं कृषक सहायता कार्यक्रë

    2016-06-08

    नर्सरी निर्माण एवं कृषक सहायता कार्यक्रममा सहभागि हुने सम्वन्धी सूचना

    सूचना प्रकाशित मिति २०७३।०२।२६

     

    पारिवारिक खेती कार्यक्रम अन्तर्रगत पारिवारिक खेतीमा संलग्न भई पारिवारिक खेती व्यवसाय गरिरहेका तल उल्लेखित (क) अनुसार योग्यता पुगेका ईच्छुक कृषकहरुले यो सुचना प्रकाशन भएको मितिले १० दिन भित्र नर्सरी निर्माण गरी वेर्ना उत्पादन तथा वितरण गर्न तथा उत्कृष्ट कृषक सहायता लिई व्यवसाय वृद्धि गर्न तल उल्लेखित (ख) अनुसार योग्यता पुगेका आवेदकहरुले IYFFको वेभसाईटमा राखिएको निवेदनको ढाँचामा निम्न ठेगानामा आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । 

    » More

     

  • NEWS: साना किसान अनुसरण अभिमुखीकरण कार्यक्रम स

    2016-04-03

    साना किसान अनुसरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

    चैत्र, २१ चितवन

    साना किसान कार्यक्रमको अनुसरणका लागि सहजता प्रदान गर्न विभिन्न २० वटा संस्थाका सञ्चालक र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    » More

     

  • News: साना किसान व्यवस्थापन हस्तान्तरण कार्यक

    2016-03-24

    साना किसान व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न

    चेतना, सिप र प्रविधीको खाँचो छ ः अध्यक्ष पाठक

    काठमाण्डौ, चैत्र १३

    स्याँजाको पेलकोटका ६० प्रतिशत घरपरिवार कृषिको व्यवसायिकरणमा संलग्न भएका छन् ।

    गा.वि.स. का एघार सय घरधुरी मध्ये ७ सय घरधुरी साना किसान कृषि सहकारी संस्थाको कार्यक्रममा अवद्ध भई कृषि व्यवसायमार्फत आय आर्जनका कार्यक्रममा संलग्न भएका छन् ।

    आज भएको पेलाकोट साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा संस्थाले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि, पशुपालन, मासुजन्य र दुग्धजन्य व्यवसाय गरेर साना किसानका सदस्यहरुले मासिक १० हजार देखि ५० हजार सम्म आय आर्जन गर्न थलेको उल्लेख छ ।

    कार्यक्रका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघ एंव साना किसान विकास वैंकका अध्यक्ष खेम वहादुर पाठकले किसान र कृषिको दिगो

    » More

     

  • News : अन्तराष्ट्रिय मेलामा साना किसान

    2016-03-17

    राजधानीको भृकुटिमण्डपमा सुरु अन्तराष्ट्रिय व्यापार प्रर्दशनीमा साना किसान कृषि सहकारीका सदस्य र संस्थाहरुले उत्पादन गरेको कृषि उपज सहभागिहरुको उच्च प्राथमिकतामा पर्ने गरेको छ ।

    नेपालका विभिन्न जिल्लाका साना किसान कृषि सहकारी संघ, संस्था एंव सदस्यहरुले उत्पादन गरेको अर्गानीक चामल, तेल, वेसार, मह, चिया, मकैको विउ लगाएत ताजा तरकारी स्टलबाट उपलब्ध गराईएको छ । स्टल नं. ५०१ र ५०२ बा 

    » More

     

  • News : ३ दिने सहकारी एंव विक्तिय व्यवस्थापन ताल

    2016-03-09

    फाल्गुण, २१ काठमाण्डौ

    उपापको आयोजना र नेपाल कृषि सहकारी केन्द्रीय संघको प्राविधिक सहयोगमा दैलेखका ५ वटा सहकारीका सदस्य, सञ्चालक, कर्मचारी र लेखा समितिका सदस्यहरुलाई ३ दिने लेखा एंव सहकारी व्यवस्थान तालिम दैलेखमा सम्पन्न भएको छ ।

     

     

    » More

     

  • News: नेपाल कृषि केन्द्रीय संघद्धरा बाँकेमा सह

    2016-02-29

    नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजनामा बाँकेको पिपरीमा ४ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

    सहकारीको दिगो विकासमा सहयोग पु¥याउने उद्धेश्यले आयोजना गरिएको तालिममा रुकुम, सल्यान र रोल्पाका विभिन्न ९ वटा संस्थाका ५४ जना सञ्चालक तथा स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

    » More

     

  • EVENTS : काम गर्न सोच चाहिन्छ - साना किसान _

    2016-02-21

    दैनिक रुपमा काम गर्दै आईरहेका साना किसानका सदस्यहरुलाई सधै लाग्थ्यो प्रविधी र पैसा भए व्यवसायमा राम्रो उन्नती गर्न सकिन्छ । सधै आप्mनो व्यवसाय विस्तारमा प्रविधी र पैसा प्रसस्त नहुनलाई कारण वनाएर व्यवसाय गरिरहेका सना किसानहरुलाई अहिले लाग्न थालेको छ व्यवसायमा सफल हुन त नविनतम सोच सफलताको आधार रहेछ ।

    » More

     

  • News : भ्रमणले ओलीमा थपेको उत्साह

    2016-02-01

    माघ १९, काठमाण्डौ

    रुकुमका तिलकराम ओलीले साना किसानले गरेका कामको वारेमा यस अघि सुनेका मात्र थिए । जव देवदहको साना किसान कृषि सहकारी संस्थाको सफलता र समाजमा ल्याएको परिवर्तनको वारे सुने तव उनलाई विश्वास लाग्यो ।

    » More

     

  • 8th General Assembly

    2016-01-05

    8th General Assembly

    » More

     

  • भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारì

    2015-06-15

    भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारीको विउ वितरण

    जेष्ठ ३२ काठमाण्डौ

    नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ ले धदिङ र मकवानपुरका ५० वटा गाविसमा विभिन्न जातको तरकारीको विउ वितण गरेको छ ।

    एग्रीटेराको सहयोगमा, इन्जा जेडन हङकंगबाट प्राप्त करेला, गोलभेडा, काँक्रो र फर्सीको १ सय ८६ किलो विउ वितरणका लागि साना किसान कृषि सहकारी संघ धादिङ र कृषि सहकारी संघ मकवानपुरलाई हस्तान्तरण गरिएको छ ।

    » More

     

  • भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारì

    2015-06-15

    भुकम्प प्रभावित ५० गविसका किसानलाई तरकारीको विउ वितरण

    जेष्ठ ३२ काठमाण्डौ

    नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ ले धदिङ र मकवानपुरका ५० वटा गाविसमा विभिन्न जातको तरकारीको विउ वितण गरेको छ ।

    एग्रीटेराको सहयोगमा, इन्जा जेडन हङकंगबाट

    » More

     

  • Business Farm Training For Youth Farmers युवा कृषिक व्यवसायिक तालिम

    2015-06-01

    युवा कृषिक व्यवसायिक तालिम

    रुपन्देही जेष्ठ २०, मंगलापुर

    रुपन्देहीको मंगलापुरमा ३ दिने युवा कृषक व्यवसायिक तालिम सम्पन्न भएको छ ।

    मंगलापुरमा रहेको कृषि विकास वैङ्कको तालिम केन्द्रमा भएको तालिममा ७० जना  युवा कृषकहरुको सहभागिता रहेको थियो ।

    » More

     

  • Request for kind support to earthquake victims

    2015-04-26

    Dear  All


    We are very grateful towards you and we highly appreciate your kind support. We are deeply shocked and saddened due to the devastating natural disaster. Out of 68 districts NACCFL members cooperative (Small Farmers Agriculture Cooperative ) 13 districts  are highly affected, mainly western and central regions of Nepal. The situation in remote villages with no easy access is being worsened due to this

     

    » More

     

  • Workshop on Good Practices on Cooperative management and Financial Management, February 2-4, 2015

    2015-02-13

    NACCFL organized Workshop on “Good Practices on Cooperative Management and Financial Management” and Training of Trainers (ToT) on Parallel Seesions: Cooperative Performance and Financial Management with financial and technical support from International Fund for Agriculture Development (IFAD) and Food and Agriculture Organization of the United Nation (FAO) on February 2-4, 2015.

     

    » More

     

  • IYFF 2014 National Directive Committee Nepal Formation

    2014-04-02

    The Secretary Level Meeting held at Ministry of Agriculture Development Nepal (MoAD Nepal) on April 02, 2014 has made following decision:

    » More

     

  • Press Conference on International Year of Family Farming 2014

    2014-01-09

    International Year of Family Farming 2014 (IYFF 2014) National Committee of Nepal organized press conference on "Family Farming Year 2014" at Media International .....

     

    » More

     

  • IYFF Interaction Program conducted at the Ministry of AGriculture Development

    2013-05-21

    A successful interaction program was conducted on the date 2070/02/01 in the Ministry of Agricultural Development.

    » More

     

  • IYFF Different Activities Carried Out.

    2013-05-13

     

    • The National committee has been formed under the Chairman ship of Chairman of Nepal Agriculture Cooperative Central Federation Limited, Mr. Khem Bahadur Pathak. Committee comprised of agricultural experts, representatives of organizations, agro-journalists and farmers.

     

    » More

     

  • FIRST IYFF-2014 NATIONAL COMMITTEES ARE CREATED IN AFRICA AND ASIA

    2013-03-31

    The first National Committees to support the International Year of Family Farming IYFF-2014 in Africa and Asia started its journey during late 2012, through the commitment and dynamism of civil society in Burkina Faso (West Africa) and Nepal (Asia).

    » More

     

  • 2014 as the International Year of Family Farming (IYFF)

    2013-03-29

    The big news came from New York on December 22, 2011, when the UN General Assembly, in a plenary session, officially declared 2014 as the International Year of Family Farming (IYFF)

    » More